Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी मनोनयन

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका हुन् ।
 उनले पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK