×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको का.मु सीइओमा निराजन कँडेल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको का.मु सीइओमा निराजन कँडेल नियुक्त

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम (का.मु) प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल नियुक्त भएका छन् । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत कँडेललाई सो पदमा नियुक्त गरेको हो ।
कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गतेदेखि लागू हुने गरी का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रमुख कार्यकारी अधिकृत प्रबीण पराजुलीको कार्यकाल पुस १२ गतेदेखि सकिएकाले अर्को व्यवस्था नभएसम्मका लागि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कँडेलाई दिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी