काठमाडौ । रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदशानिमार्गका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् ।
कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताएका छन् । सो सम्बन्धमा छलफल भइरहेको छ । यता कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् ।
उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्