×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर लगानीकर्ताको पक्षमै छौं’ : प्रचण्ड

PRIME CA

‘सेयर लगानीकर्ताको पक्षमै छौं’ : प्रचण्ड

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले आफु सेयर लगानीकर्ताको पक्षमै रहेको स्पष्ट परेका छन् । पूँजीबजार सम्बन्धि केहिसमय अघि दिएको अभिव्यक्ति विवादमा परेपछि सोलाई नै थप स्पष्ट पर्दै आफु  सेयर लगानीकर्ताको पक्षमै रहेको बताएका हुन् ।
उनले केहिसमय अघि एक सार्वजनिक कार्यक्रममा पूँजीबजारलाई ‘साम्राज्यवादकै विस्तारित रुप’ हो भनेका थिए । त्यसपछि उनी चरम विवादमा तानिएका थिए भने सेयर बजारमासमेत नकारात्मक प्रभाव परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: