काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले सेयर निष्कासनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण सेयर निष्कासन गर्न लागेको हो। नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्