×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार दुर्घटनामा परेका शाइन रेसुंगा डेभलपमेन्ट बैंकका कर्मचारीको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

कार दुर्घटनामा परेका शाइन रेसुंगा डेभलपमेन्ट बैंकका कर्मचारीको स्वास्थ्य अवस्था कस्तो छ ?

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

कपिवस्तु । कार दुर्घटनामा परेका शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकका एक कर्मचारीको स्वास्थ्यमा सुधार आएको छ ।कपिलवस्तुको बाणगंगा नगरपालिका, ४ मा कार दुर्घटना परेका बैंकका कर्मचारी सुदिप खनालको स्वास्थ्यमा सुधार आएको हो ।
बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डे कपिलवस्तुको जितपुरस्थित शाखा कार्यालयबाट घर जाँदै गर्दा बा६च ११६४ नम्बरको उनको कारलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा पाण्डेको निधन भएको थियो । उनीसंग सवार बैंकका दुई कर्मचारी सुदिप खनाल र राजेश शर्माको अवस्था भने गम्भीर रहेको थियो ।
घाइते कर्मचारीको बुटवलमा उपचार भईरहेको थियो । यद्यपि खनाल भने अहिले खतरामुक्त भएको जनाइएको छ । अर्का कर्मचारीको उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: