काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आइपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रीजनशीलको रजिष्टर्ड कार्यालय सिराहा जिल्लास्थित गोलबजार–७, चोरहवामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्