काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको डेपुटी सीईओमा गोरख राणा नियुक्त भएका छन् । डिसेम्बर २०२१ ( SCBNL ले १ जनवरी २०२२ देखि लागू हुने गरी गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको छ । राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको छ।
राणा सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा SCBNL मा सामेल भए र सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरे जहाँ उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादि सम्मका विभिन्न पदमा काम गरेका छन् र अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्