×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवदेखि प्लेन चढ्दा र रेष्टुरेन्ट छिर्दा भ्याक्सिन कार्ड अनिवार्य, फिल्म हेर्न जाँदा पनि कार्ड चाहिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अवदेखि प्लेन चढ्दा र रेष्टुरेन्ट छिर्दा भ्याक्सिन कार्ड अनिवार्य, फिल्म हेर्न जाँदा पनि कार्ड चाहिने !

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा, प्लेन चढ्दा र फिल्म हेर्न जाँदा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा, प्लेन चढ्दा र रेष्टुरेन्ट छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

यो व्यवस्था माघ ३ गतेदेखि लागु हुनेछ। 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी