×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४-१२ को नीति विरुद्ध सेयर लगानीकर्ता अदालतमा, अर्थमन्त्री र गभर्नरविरुद्ध यस्तो आदेश (आदेशसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

४-१२ को नीति विरुद्ध सेयर लगानीकर्ता अदालतमा, अर्थमन्त्री र गभर्नरविरुद्ध यस्तो आदेश (आदेशसहित)

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले लगाएको  ४-१२ करोडको सिमा मौद्रिक नीतिको समिक्षामार्फत पनि परिमार्जन नभएपछि अन्तत: लगानीकर्ता अदालत पुगेका छन् । रामेछापका लगानीकर्ता  लेखबहादुर शाही अदालत पुगेका हुन् ।
अदालतमा उनले राष्ट्र बैंकका गभर्नर, राष्ट्र बैंक र अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सो रिटमा अधिवक्ता शम्भु थापा, तुलसी भट्ट, सुनिलकुमार पोखरेल, पूर्ण राजवंशी, रामेश्वर भट्टराई र इश्वर अधिकारीले बहस गरेका थिए । बहसपछि न्यायाधीस डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले विपक्षी झिकाउने आदेश दिएको छ ।
आदेशमा २०७८-१०-३ गते छलफलका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गभर्नर र राष्ट्र बैंकलाई अदालत बोलाइएको छ ।
हेर्नुहोस् आदेशको पूर्ण रुप :

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी