काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आँखुखोला जलविद्युत् कम्पनीले ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा २५.४९% धेरै हो । गत वर्ष यसले ३ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्ष १२ करोड १६ लाख रुपैयाँ मात्रै आम्दानी थियो । यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष ९ लाख २५ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष ४ लाख ४३ हजार भएको छ ।
कम्पनीको जगेडा कोष २२ करोड ५५ लाख रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्