×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स कम्पनीले बोलायो फागुन ६ गते वार्षिक साधारणसभा, यस्ता छन् छलफलका एजेन्डाहरु (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

अजोड इन्स्योरेन्स कम्पनीले बोलायो फागुन ६ गते वार्षिक साधारणसभा, यस्ता छन् छलफलका एजेन्डाहरु (विवरणसहित)

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अजोड इन्स्योरेन्सले पनि फागुन ६ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डिइसिसि अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ भने चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि यस कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: