काठमाडौं । अजोड इन्स्योरेन्सले पनि फागुन ६ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डिइसिसि अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ भने चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि यस कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्