×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन

GLOBAL IME BANK
SHREE KESH

एसियन लाइफ इन्स्योरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि एसियनको सेयर भाउ प्रतिकित्ता १ हजार ५७ रुपैयाँ कायम भएको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज बुधबार (माघ १२ गते) गते बुक क्लोज गरेका कारण नेप्सेले सेयर भाउ समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव माघ २१ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: