काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि एसियनको सेयर भाउ प्रतिकित्ता १ हजार ५७ रुपैयाँ कायम भएको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज बुधबार (माघ १२ गते) गते बुक क्लोज गरेका कारण नेप्सेले सेयर भाउ समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव माघ २१ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्