काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएम बुथमा सेनिटाइजर राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।
साथै राष्ट्र बैंकले कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाउन पनि भनेको छ । यस्तै राष्ट्र बैंकले तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न पनि बैंक तथा वित्तीय संस्थालाई भनेको छ । साथै भरसक यस्ता कार्यक्रम अनलाइनमार्फत नै गर्न पनि आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्