×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघले भन्यो – ‘क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्नू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकर्स संघले भन्यो – ‘क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्नू’

Artha Sarokar

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्न आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी/ नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार गैरकानुनी भएको भन्दै गैरकानुनी काम नगर्न आग्रह गरेको हो ।
संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो वा भर्चुअल करेन्सीले हालसम्म मान्यता नपाएको सन्दर्भमा यस्तो कार्य गर्नु गराउनु गैरकानुनी हुने विज्ञप्तिमार्फत जनाएको छ । संघले त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेप्रति सचेत पनि गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी