×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाणिज्य बैंकमा ५८ अर्ब रुपैयाँ निक्षेप थपियो, कर्जा लगानी कति ?

काठमाडौं । केहि दिनयता बैंकिङ क्षेत्रमा तरलताको समस्या सहज बन्दै गएको छ । नेपाल बैंकर्स संघले पछिल्लो एक सातामा वाणिज्य बैंकमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको जनाएको हो । संघका अनुसार पुस १६ गतेसम्म बैंकिङ क्षेत्रमा ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । २३ पुसमा आइपुग्दा निक्षेप ५८ अर्बले बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
यता सो अवधिमा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । १६ गतेसम्म कुल ४० खर्ब ९९ अर्ब कर्जा प्रवाह भएकोमा २३ गतेसम्म आउँदा ४१ खर्ब ८ अर्ब पुगेको छ । २७ वाणिज्य बैंकको औसत सीडी रेसियो ८९. २९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: