×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना संक्रमण बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई भन्यो – ‘बैंकमा सावधानी अपनाउनू’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न पनि बैंक तथा वित्तीय संस्थालाई भनेको छ । साथै भरसक यस्ता कार्यक्रम अनलाइनमार्फत नै गर्न पनि आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: