काठमाडौं । बेस्ट फाइनान्सले १४ करोड २ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले सो नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा थियो ।
पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीले ६ करोड ८ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १५ करोड ७७ लाख २५ हजार रुपैयाँ कमाएको छ । खराब कर्जा २३.५४% ले घटेर ३.६८% मा आएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ०६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्