×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेस्ट फाइनान्सको खुद नाफा १४ करोड २ लाख ९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा

GLOBAL IME BANK
SHREE KESH

बेस्ट फाइनान्सको खुद नाफा १४ करोड २ लाख ९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेस्ट फाइनान्सले १४ करोड २ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले सो नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा थियो ।
पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीले ६ करोड ८ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १५ करोड ७७ लाख २५ हजार रुपैयाँ कमाएको छ । खराब कर्जा २३.५४% ले घटेर ३.६८% मा आएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ०६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: