×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको २६ हजार ३५२ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू लिमिटेडको २६ हजार ३५२ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको मुल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ ।
सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
३५ दिनभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी