×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

अबको नेपालको सेयर बजारमा बुल पनि हुँदैन र बियर पनि हुँदैन, के हुन्छ त ?

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ । सेयर लगानीकर्ता टंक प्रसाद ढकालले अब नेपालको सेयर बजारमा बुल पनि नहुने र बियर पनि नहुने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
४/१२ नीतिले सेयर बजारलाई स्थायित्व दिन्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ । सेयर बजार हल्लाको भर चल्ने भन्दा पनि आफ्नै रणनीतिमा चल्ने बजार हो तर पछिल्लो समय हल्लाका भरमा चल्ने रणनीति बढेको पाईन्छ । थप भिडियो हेर्नुहोस् 

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal