×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबको नेपालको सेयर बजारमा बुल पनि हुँदैन र बियर पनि हुँदैन, के हुन्छ त ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

अबको नेपालको सेयर बजारमा बुल पनि हुँदैन र बियर पनि हुँदैन, के हुन्छ त ?

काठमाडौँ । सेयर लगानीकर्ता टंक प्रसाद ढकालले अब नेपालको सेयर बजारमा बुल पनि नहुने र बियर पनि नहुने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
४/१२ नीतिले सेयर बजारलाई स्थायित्व दिन्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ । सेयर बजार हल्लाको भर चल्ने भन्दा पनि आफ्नै रणनीतिमा चल्ने बजार हो तर पछिल्लो समय हल्लाका भरमा चल्ने रणनीति बढेको पाईन्छ । थप भिडियो हेर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: