×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सले ३.३०% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेन्ट्रल फाइनान्सले ३.३०% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्ट्रल फाइनान्सले सेयरधनीको बैंक खातामा ३.३०% नगद लाभांश जम्मा गर्न थालेको छ । कम्पनीले पुस १९ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा जम्मा गरिदिने भएको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
अनिमात्र लाभांश खातामा जम्मा हुनेछ । कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.३% नगद लाभांश र ७.७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो । \
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी