×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित

GLOBAL IME BANK
SHREE KESH

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित भएका छन् । गत पुस २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीतर्फ सञ्चालकमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको सभाले २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: