×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत् कम्पनीको ७.५% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिलिमे जलविद्युत् कम्पनीको ७.५% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको ७.५% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले माघ ५ गतेबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको जनाएको हो ।
डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ । बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: