×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला, न्युनतम भाउ १४३ रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला, न्युनतम भाउ १४३ रुपैयाँ

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका  संस्थापक सेयरधनीले मिलन थापाले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्युनतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ गते) देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी