×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्पोरेट डेभलपमेन्ट बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक सेयरबिक्रीमा ल्याएको छ । बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सोयर खरिद गर्न इच्छुक विद्यमान कायम संस्थापक सेयरधनीहरुले सूचना जारी भएको मितिले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्रसहित केन्द्रीय कार्यालय आदर्शनगर, बीरगञ्जमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।
सो अवधिमा संस्थापक सेयर खरिदका लागि आवेदन नपरेमा अन्य इच्छुक व्यक्तिलाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: