काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक सेयरबिक्रीमा ल्याएको छ । बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सोयर खरिद गर्न इच्छुक विद्यमान कायम संस्थापक सेयरधनीहरुले सूचना जारी भएको मितिले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्रसहित केन्द्रीय कार्यालय आदर्शनगर, बीरगञ्जमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।
सो अवधिमा संस्थापक सेयर खरिदका लागि आवेदन नपरेमा अन्य इच्छुक व्यक्तिलाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्