×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० बर्ष बढी सेयर बजारका अनुभवी दिनेश हुमागाईंको अनुभव यस्तो, नयाँ लगानीकर्ताले बुझ्नैपर्छ यी तथ्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२० बर्ष बढी सेयर बजारका अनुभवी दिनेश हुमागाईंको अनुभव यस्तो, नयाँ लगानीकर्ताले बुझ्नैपर्छ यी तथ्य

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता तथा सेयर विश्लेषक दिनेश हुमागाईंले लगानीकर्ताहरुप्रति नियामक निकाय गैरजिम्मेवार बनेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नियामकहरु अहिलेसम्म पनि नेतृत्वविहिन हुनु अन्तराष्ट्रिय रुपमै लाजमर्दो भएको भन्दै उनले यी निकायमा छिटो प्रमुख नियुक्त हुनुपर्ने बताएका छन् । साथै सेयर बजारमा धेरै रिक्स रहेको हुनाले विशेष नयाँ लगानीकर्ताले बुझेर लगानी गर्नुपर्ने उनको भनाइ छ । थप कुराकानी भिडियोमा :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी