×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार पूरै सेटिङमा चलेको छ, अर्थमन्त्री असक्षम भईसके, बजारले चड्कन नहानी सिकिँदैन’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘सेयर बजार पूरै सेटिङमा चलेको छ, अर्थमन्त्री असक्षम भईसके, बजारले चड्कन नहानी सिकिँदैन’

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता दुर्गा प्रसाद काफ्ले सेयर बजार बढ्ने धेरै आधार रहेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालका अर्थमन्त्री जनार्दन शर्मालाई सेयर बजारको मामलामा असक्षम भएको पनि बताए ।
केहि समय अघि लिइएको सो अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । सो बेला बजार निरन्तर घटिरहेको थियो । अर्थमन्त्रीले बजार सुधारका लागि केहि कदम नचालेको भन्दै असक्षमता संज्ञा दिएका थिए । भिडियोमा हेर्नुहोस् समग्र बजारको अवस्थाबारेमा उनिसँग गरिएको यो विशेष कुराकानी : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी