×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर बजार पूरै सेटिङमा चलेको छ, अर्थमन्त्री असक्षम भईसके, बजारले चड्कन नहानी सिकिँदैन’

काठमाडौँ । सेयर लगानीकर्ता दुर्गा प्रसाद काफ्ले सेयर बजार बढ्ने धेरै आधार रहेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालका अर्थमन्त्री जनार्दन शर्मालाई सेयर बजारको मामलामा असक्षम भएको पनि बताए ।
केहि समय अघि लिइएको सो अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । सो बेला बजार निरन्तर घटिरहेको थियो । अर्थमन्त्रीले बजार सुधारका लागि केहि कदम नचालेको भन्दै असक्षमता संज्ञा दिएका थिए । भिडियोमा हेर्नुहोस् समग्र बजारको अवस्थाबारेमा उनिसँग गरिएको यो विशेष कुराकानी : 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: