काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २२.२५% ले बढाएर १४ करोड रुपैयाँ कमाएको जनाएको हो ।
कम्पनीले गत वर्ष १२ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । खुद ब्याज आम्दानी ५४.४१% र सञ्चालन नाफा १३.१२% ले बढेको कम्पनीले जनाएको हो ।
यता पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पूँजी ५२ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ६ पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्