×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

लगानीकर्तालाई हरी कार्कीको सुझाव – ‘नआत्तिनसु बुल अझै बाँकी छ, बजार ४/५ हजार बिन्दुमा पुग्छ’

NABIL BANK
BIZBAZAR
काठमाडौँ । सेयर लगानीकर्ता तथा सेयर विश्लेषक हरी कार्कीले लगानीकर्ताहरुलाई नात्तिएर लगानी गरन सुझाएका छन् । अर्थ सरोकार साप्ताहिक कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् । सेयर बजारलाई अप्राकृतिक रुपमा घटाईएको भन्दै अब लगानीकर्ता आत्तिन नहुने उनको भनाई छ ।

उनले सेयर बजारमा बुल अझै बाँकी रहेको र बजार बजार ४/५ हजार बिन्दुमा पुग्ने सो कार्यकममार्फत उल्लेख गरेका छन् । प्रस्तुत छ- अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम जस्ताको त्यस्तै :

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal