×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४.४०% ले घट्यो आइसीएफसी फाइनान्सको खुद नाफा, अन्य सूचकहरुको अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

२४.४०% ले घट्यो आइसीएफसी फाइनान्सको खुद नाफा, अन्य सूचकहरुको अवस्था कस्तो ?

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइसीएफसी फाइनान्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २४.४०% ले घटेर ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको हो । गत वर्ष यसै अवधिमा यसले १२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ३२.६५% ले बढ्दा सञ्चालन नाफा भने २४.३१% ले घटेको छ । कम्पनीको सञ्चालन नाफा भने १७ करोड ४७ लाख रुपैयाँबाट घटेर १३ करोड २२ लाख रुपैयाँमा झरेको छ । यस्तै पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १६ ४४ पैसा रहेको आइसीएफसीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: