×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुला लगानीकर्ताले बजारमा चलखेल गरी साना लगानीकर्तालाई यसरी टोपी लगाईदिन्छन्, त्यसैले सानाले बुझ्नै पर्छ यी तथ्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ठुला लगानीकर्ताले बजारमा चलखेल गरी साना लगानीकर्तालाई यसरी टोपी लगाईदिन्छन्, त्यसैले सानाले बुझ्नै पर्छ यी तथ्य

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ठुला लगानीकर्ताले साना लगानीकर्ताहरुलाई फसाउने प्रवृत्ति बढेको छ । सेयर लगानीकर्ता दिपक प्रसाद दाहालले ठुला लगानीकर्ताले बजारमा व्यापक चलखेल गरी ठुलो परिमाणमा सेयर उठाउने र अन्तिममा साना लगानीकर्तालाई भिडाउने वा फसाउने गरेको बताएका हुन् । उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै यस्तो बताएका हुन् ।
साथै उनले ठुला लगानीकर्ता स्वयमले बजार घटाउने गरी नराम्रो किसिमको समाचार ल्याउने र आफ्नो फाइदा उठाउने गरेको उनको भनाई छ । पछिल्लो समय ट्रेडर्सहरुले फाइनान्स, हाइड्रोपावर र विकास बैंकलाई धेरै उचालेको र  अहिले पनि ति कम्पनीको मूल्य ओभरभ्यलुड रहेको उनको बताए। थप भिडियो हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी