×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रेड टावरले ११ लाख ५८ हजार ९८० कित्ता आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्रेड टावरले ११ लाख ५८ हजार ९८० कित्ता आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

Artha Sarokar

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको अंकित दरमा ११ लाख ५८ हजार ९८० कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
आइपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरी दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ । यसको पनि प्राथमिक शेयर निष्कान गर्ने योजना रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी