×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सको २५औं वार्षिक साधारणसभा फागुन ७ गते, १५% बोनस दिने विशेष प्रस्ताव पेश गरिने (विवरणसहित)

PRIME CA

जानकी फाइनान्सको २५औं वार्षिक साधारणसभा फागुन ७ गते, १५% बोनस दिने विशेष प्रस्ताव पेश गरिने (विवरणसहित)

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जानकी फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा फागुन ७ गते बोलाएको छ । कम्पनीले सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे बोलाएको हो ।
कम्पनीले सभामा १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । बोनसपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।  सभाको लागि कम्पनीले फागुन ६ गते बुक क्लोज गर्नेछ । जस अनुसार फागुन ५ गतेसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: