×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको खद नाफामा २०५.१९% को छलाङ, अन्य सूचकमा पनि आकर्षक बढोत्तरी (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कालिका लघुवित्त वित्तीय संस्थाको खद नाफामा २०५.१९% को छलाङ, अन्य सूचकमा पनि आकर्षक बढोत्तरी (विवरणसहित)

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफामा २०५.१९% को आकर्षक वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।गत वर्ष कम्पनीले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १६.३७% र ५६५.८४% ले बढेको छ । यता निक्षेप संकलन १९.०७% र कर्जा लगानी ३२.९७% ले वृद्धि भएको छ । यसको खराब कर्जा ४.६६% बाट घटेर ३.८७% कायम भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमाकम्पनीको को प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: