×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले गर्यो नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंकले गर्यो नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका,वडा नं ५ बिहुँ पोखरामा पौष २४ गते शनिबार, वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ सेवा समुद्घाटन समारोह सु-सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानियहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: