×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा आमसभा, जुलुस र भेलामा रोक, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्ण पाठसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं उपत्यकामा आमसभा, जुलुस र भेलामा रोक, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्ण पाठसहित)

Artha Sarokar

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै आज राती १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको हो ।
यस्तै गोष्ठी सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी