Skip to content
LAXMI SUNRISE BANK

सरकारले सीडीओलाई लकडाउनको अधिकार दियो, संक्रमणको अवस्था हेरेर निर्णय लिन सक्ने !

अर्थ सरोकार

काठमाडौँ। लकडाउनको अधिकार दिएको छ। संक्रमणको अवस्था हेरेर निर्णय लिन सक्नेगरी सरकारले स्मार्ट लकदाउन गर्न सक्ने गरी सोको अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएको हो। सीसीएमसीले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस पनि गरेको छ ।

यता बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न सिफारिस गर्ने निर्णय छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्टप्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK