काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५०.५०% ले बढेर ८ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको जनाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६% ले बढेर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ४१.५८% ले घटेर ३ करोड ८१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आउँदा यस कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्