×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्तको खुद नाफामा ५०.५०% को छलाङ, खुद ब्याज आम्दानी ४६.९६% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महिला लघुवित्तको खुद नाफामा ५०.५०% को छलाङ, खुद ब्याज आम्दानी ४६.९६% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५०.५०% ले बढेर ८ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको जनाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६% ले बढेर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ४१.५८% ले घटेर ३ करोड ८१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आउँदा यस कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: