काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सो नाफा कमाएको हो । कम्पनी अघिल्लो वर्षको यसै अवधिमा भने ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । खुद ब्याज आम्दानी २८.७६% ले बढेर ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने २ करोड ४० लाख २० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्