×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारले यस कारण पनि अलटाइम हाइको रेकर्ड ‘ब्रेक’ गर्दैछ,…तर यी कुरा नजाने डुबिन्छ’ : कन्चन कृष्ण न्यौपाने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘सेयर बजारले यस कारण पनि अलटाइम हाइको रेकर्ड ‘ब्रेक’ गर्दैछ,…तर यी कुरा नजाने डुबिन्छ’ : कन्चन कृष्ण न्यौपाने

Artha Sarokar

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर विश्लेषक तथा अधिवक्ता कन्चन कृष्ण न्यौपानेले सेयर बजारले छिट्टै अलटाइम हाइको रेकर्ड ब्रेक गर्ने बनाउने बताएका छन् । उनले अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै यस्तो बताएका हुन् ।
उनले सेयर बजार बुलिस ट्रेन्डमै गैरहेकाले छिट्टै उच्च बिन्दु चुम्ने बताएका हुन् । उनले ३२०० सयको बिन्दु सजिलै पार गर्नेमा कुनै नरहेकोसमेत सो कार्यकममा उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि अन्य क्षेत्र बन्द हुनेहुँदा पैसा बजार आउने र बजार अझै चलायमान हुने उनको भनाइ छ । थप भिडियोमा :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी