×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर सूचिकृत

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १०.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: