नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार ६ माघ २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १०.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !