×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

‘सेयर बजार घटेका बेला पनि कमाउने शुत्र यस्तो, बुलिस बजारमा नफस्न यसो गरौं’ : मोहदत्त भुसाल

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ । सेयर लगानीकर्ता मोहदत्त भुसालले राम्रो कम्पनीमा लगानी गर्दा आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले नेप्सेको इन्डेक्स मात्रै ठुलो नभएको बताए । अहिले बजारको घटाईलाई घटेको आफुले नमान्ने र यो बजारलाई जबर्जस्ति घटाईएको उनको भनाइ छ । लगानीकर्ताहरु जसरी प्रवेश गरे त्यसरीनै निस्कन पनि सक्नुपर्ने उनले बताए । बाँकी भिडियोमा :

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal