काठमाडौँ । सेयर लगानीकर्ता मोहदत्त भुसालले राम्रो कम्पनीमा लगानी गर्दा आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले नेप्सेको इन्डेक्स मात्रै ठुलो नभएको बताए । अहिले बजारको घटाईलाई घटेको आफुले नमान्ने र यो बजारलाई जबर्जस्ति घटाईएको उनको भनाइ छ । लगानीकर्ताहरु जसरी प्रवेश गरे त्यसरीनै निस्कन पनि सक्नुपर्ने उनले बताए । बाँकी भिडियोमा :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्