×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार नबिल बैंकका यी १० शाखा नखुल्ने (सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार नबिल बैंकका यी १० शाखा नखुल्ने (सूचीसहित)

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंक लिमिटेडका विभिन्न १० शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ६ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । यद्यपि बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।
बैंकका अनुसार न्युरोड शाखा, भैसेंपाटी शाखा, पनौती शाखा, हलचोक शाखा, बालाजु शाखा बन्द रहनेछन् । यस्तै दरबार मार्ग, ग्वार्को, जोरपाटी गट्टाघर, कलंकी शाखा पनि बन्द रहने छन् । अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: