×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार नबिल बैंकका यी १० शाखा नखुल्ने (सूचीसहित)

PRIME CA

बिहिबार नबिल बैंकका यी १० शाखा नखुल्ने (सूचीसहित)

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लिमिटेडका विभिन्न १० शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ६ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । यद्यपि बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।
बैंकका अनुसार न्युरोड शाखा, भैसेंपाटी शाखा, पनौती शाखा, हलचोक शाखा, बालाजु शाखा बन्द रहनेछन् । यस्तै दरबार मार्ग, ग्वार्को, जोरपाटी गट्टाघर, कलंकी शाखा पनि बन्द रहने छन् । अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: