काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज बिहिबार ५ बजे नबिल बैंकको केन्द्रिय कार्यालयमा प्राप्ति गर्ने सम्बन्धमा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । १००:४३ स्वाप रेसियोमा नबिल बैंकले एनबिलाई प्राप्ति गर्ने भएको हो ।
नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा लामो समयदेखि छलफल चलिरहेको थियो । तर बिहिबार बिहीबार सहमति भएपछि हस्ताक्षर हुन लागेको बताइएको छ । प्राप्तिपछि नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्