×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा शुक्रबार, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने !

PRIME CA

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा शुक्रबार, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने !

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : माघ १४, शुक्रबार
विवरण :
कम्पनीकाे वार्षिक साधारणसभा माघ १४ गते बस्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिने ।
अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र नियामक निकायहरुको निर्देशन अनुसार काम गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने ।
सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गरिने ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरिने ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने ।
सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा डिप्रोक्स लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले सो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको कम्पनीले जनाएको छ ।
एजिएम हुने स्थान र समय :
कम्पनीको सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: