×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रदमा आवेदन दिने बुधबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रदमा आवेदन दिने बुधबार अन्तिम दिन

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ ।   आज कार्यालय समयसम्म बैंकको सो सेयर भर्न पाइने भएको हो । बैंकले पुस ७ गतेदेखि १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
बैंकको सो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त हकप्रद सेयरको लागि यसले मंसिर २४ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर २३ गतेसम्म कायम लगानीकर्ताले बैंकले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: