×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३९.१७% ले घट्यो नेशनल हाइड्रोपावरको खुद नाफा, जगेडा कोषमा २६ करोड रुपैयाँ

GLOBAL IME BANK
SHREE KESH

३९.१७% ले घट्यो नेशनल हाइड्रोपावरको खुद नाफा, जगेडा कोषमा २६ करोड रुपैयाँ

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल हाइड्रोपावरले ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.१७% ले घटेर ८५ लाख ४९ हजार रुपैयाँ मा सिमित भएको हो । गत वर्ष कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २६ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: