काठमाडौं । नेशनल हाइड्रोपावरले ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.१७% ले घटेर ८५ लाख ४९ हजार रुपैयाँ मा सिमित भएको हो । गत वर्ष कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २६ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्