×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा माघ २१ गते, यस्ता छन् छलफलका एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिमियर इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा माघ २१ गते, यस्ता छन् छलफलका एजेन्डाहरु

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
सभा गर्नको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी