काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५७ हजार १९२ कित्ता संस्थापक सेयर लिलामीको बोलपत्र आज बिहिबार खोलिँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा दिउँसो १२ बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको हो ।
एनआइसी एसिया बैंकले पुस २८ गतेदेखि माघ ५ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्