काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सो अवधिमा खुद नाफा ४.९३% ले बढेर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी १.८०% ले बढेको छ भने सञ्चालन नाफा २०.०८% ले घटेको छ । बैंकको रिजर्भ कोष पनि ६.४३% ले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । चुक्त पूँजी १४% ले बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने २३८ रुपैयाँ १२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्